View More


प्रदेश २ मा थपिए ६० जना संक्रमित

Date : 2020-05-31 | Source : www.nepalipaisa.com

प्रदेश २ मा आइतबार थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा मात्रै संक्रमितको संख्या ६ सय ९ पुगेको छ । संक्रमितहरु भारतको विभिन्न ठाउँबाट आएको सामाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ । 

Read Full News

Loading