View More


बाजुरामा कोरोनाको कारण २ वर्षीया बालिकाको मृत्यु

Date : 2020-05-31 | Source : www.nepalipaisa.com

कोरोना भाइरस (कोभिड–१९) का कारण बाजुरामा २ वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । शनिबार राति करिब २ बजे ती बालिकाको मृत्यु भएको थियो । बुढीगंगा नगरपालिका–१ घर भएकी २ वर्षीया बालिकाको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

Read Full News

Loading