View More


सोमबार थप २२६ जनामा कोरोना पुष्टि, कुल संख्या १७ सय ९८ पुग्यो

Date : 2020-06-01 | Source : www.nepalipaisa.com

नेपालमा सोमबार थप २२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै संख्या हो । यससँगै कुल संक्रमित संख्या १ हजार ७९८ जना पुगेको छ । 

Read Full News

Loading