View More


फेरि थपिए कोरोना संक्रमित, कुल संख्या १८११ जना पुग्यो

Date : 2020-06-01 | Source : www.nepalipaisa.com

स्वास्थ्य मन्त्रालयले सोमबार साँझ फेरि १३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । यसअघि नियमित प्रेस ब्रिफिङमा सोमबार दिउँसो २ सय २६ जनामा संक्रमण देखिएको मन्त्रालयले बताएको थियो । 

Read Full News

Loading