View More


यस्तो आयो कोरोना भाइरसको पछिल्लो अपडेट

Date : 2020-06-02 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६३ लाख ६६ हजार ९०५ पुगेको छ । पछिल्लो एक दिनमै १ लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ७७ हजार ४३७ पुगेको छ ।

Read Full News

Loading