View More


अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ७४३ जनाको मृत्यु

Date : 2020-06-02 | Source : www.nepalipaisa.com

अमेरिकामा सोमबार एकै दिन कोरोना भाइरस संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र १ लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

Read Full News

Loading