View More


कोरोना भाइरस संक्रमणबाट ३० लाखभन्दा बढीले मुक्ति पाए

Date : 2020-06-03 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ लाख ४७ हजार ९०१ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ८२ हजार ४१२ पुगेको छ । हालसम्म ३० लाख २३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading