View More


कोरोनाबाट थप १ जनाको मृत्यु, संख्या ९ पुग्यो, बुधबार २०१ नयाँ संक्रमित थपिए

Date : 2020-06-03 | Source : www.nepalipaisa.com

नेपालमा बुधबार २०१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङ कार्यक्रममा यस्तो जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ हजार ३०० जना पुगेको छ ।

Read Full News

Loading