View More


कोरोना भाइरसको असर कहाँ कस्तो ?

Date : 2020-06-04 | Source : www.nepalipaisa.com

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६५ लाख ६८ हजार ६४४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ८७ हजार ९५९ पुगेको छ । हालसम्म ३१ लाख ६९ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख ९ हजार १४२ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ लाख १७ हजार ८३ पुगेको छ । 

Read Full News

Loading