View More


कर्णाली प्रदेशमा थपिए १ सय ६ जनामा कोरोना संक्रमित

Date : 2020-06-04 | Source : www.nepalipaisa.com

काठमाडौं : कर्णाली प्रदेशमा बिहीबार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जनामा कोरोना देखिएको हो ।

Read Full News

Loading