View More


नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, संख्या १० पुग्यो

Date : 2020-06-04 | Source : www.nepalipaisa.com

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कुल संख्या १० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

Read Full News

Loading