View More


भोलिदेखि यसकारण रोकिने भयो कोरोना बिमा

Date : 2020-06-04 | Source : www.nepalipaisa.com

कोरोना बिमा हालको लागि स्थगित गर्ने निर्णय भएको छ । बिहीबार बिमा समिति र नेपाल बिमक संघबीच भएको छलफलबाट तत्कालका लागि कोरोना बिमा रोक्ने निर्णय गरिएको हो । 

Read Full News

Loading