View More


विश्वमा ३२ लाख ५२ हजार जनाले जिते कोरोना भाइरस

Date : 2020-06-05 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७ लाख २ हजार ८३५ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ३ लाख ९३ हजार २२४ पुगेको छ । हालसम्म ३२ लाख ५२ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading