View More


जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

Date : 2020-06-05 | Source : www.nepalipaisa.com

म्लामा क्वारेन्टाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–८ स्थित भैरव मावि क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको शुक्रबार बिहान मृत्यु भएको हो । दमका रोगी समेत रहेका उनी एक सातादेखि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

Read Full News

Loading