View More


२४ घन्टा पनि टिकेन बिमा समितिको निर्णय, कोरोना बिमा पुनः सुरु गर्न निर्देशन

Date : 2020-06-05 | Source : www.nepalipaisa.com

कोरोना बिमा स्थगित गर्ने बिमा समितिको निर्देशन २४ घन्टा पनि नबित्दै फेरि परिवर्तन भएको छ । अब फेरि कोरोना बिमा कार्यक्रमलाई निरन्तरता दिन बिमा समितिले शुक्रबार निर्जीवन बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

Read Full News

Loading