View More


कोरोना भाइरसबाट थप १ जनाको मृत्यु, शुक्रबार २७८ जनामा संक्रमण पुष्टि

Date : 2020-06-05 | Source : www.nepalipaisa.com

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २९ सय १२ जना पुगेको छ । अहिलेसम्म ३३३ जना निको भएर घर फिर्ता भएका छन् । 

Read Full News

Loading