View More


ब्राजिलमा कोरोना संकट : ३४ हजारको मृत्यु, संक्रमित पनि यसरी बढे

Date : 2020-06-05 | Source : www.nepalipaisa.com

कोरोना भाइरसका कारण ब्राजिलमा ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १ हजार ४३७ जनाको ज्यान गएको छ ।

Read Full News

Loading