View More


कोरोना भाइरसको असर कहाँ कति ?

Date : 2020-06-06 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ लाख ५० हजार २३६ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १८ हजार २२१ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा ३० हजार संक्रमित थपिएका छन् । 

Read Full News

Loading