View More


बाजुरामा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

Date : 2020-06-06 | Source : www.nepalipaisa.com

बाजुरामा क्वारेन्टाइनमा रहेका एक ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका उनको शनिबार बिहान मृत्यु भएको हो ।

Read Full News

Loading