View More


कोरोना भाइरस संक्रमणमा भारतले इटलीलाई उछिन्यो, दिनमै १० हजार संक्रमित थपिदै

Date : 2020-06-06 | Source : www.nepalipaisa.com

विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई उछिनेर अहिले भारत छैटौ अग्रपंक्तिमा पुगेको हो ।

Read Full News

Loading