View More


कोरोनाबाट ४ लाखको ज्यान गयो, ३४ लाख ११ हजार उपचारपछि निको भए

Date : 2020-06-07 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६९ लाख ७६ हजार ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख १८ हजार कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै ब्राजिलमा ३० हजार संक्रमित थपिएका हुन् ।

Read Full News

Loading