View More


गण्डकी प्रदेशमा थप ३८ लाई कोरोना, संक्रमित संख्या ११३ जना पुगे

Date : 2020-06-07 | Source : www.nepalipaisa.com

 गण्डकी प्रदेशमा आइतबार बिहानसम्ममा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले आइतबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार गण्डकी प्रदेशका ४ जिल्लामा थप ३८ संक्रमित भएको पुष्टि गरे ।

Read Full News

Loading