View More


पोखरामा एक कोरोना संक्रमितको मृत्यु

Date : 2020-06-08 | Source : www.nepalipaisa.com

श्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत कोभिड–१९ का एक संक्रमितको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत स्याङ्जा वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।  

Read Full News

Loading