View More


कोरोना संक्रमित दर र उपचारपछि निको भएर घर फर्किनेको यस्तो छ अवस्था

Date : 2020-06-08 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख ९१ हजार ६३४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ६ हजार १९२ पुगेको छ । हालसम्म ३४ लाख ६१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading