Date : 2020-06-08 | Source : www.nepalipaisa.com
गण्डकी प्रदेशमा कोभिड–१९ बाट संक्रमित हुने ११५ जना पुगेका छन् । सोमबार बिहान पोखरा महानगरपालिका–९ स्थायी ठेगाना भई महानगरपालिकाको क्वारेन्टाइनमा रहेका ४२ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।