View More


अर्घाखाँचीमा एकैदिन थपिए ३१ जना कोरोना संक्रमित

Date : 2020-06-08 | Source : www.nepalipaisa.com

अर्घाखाँचीमा सोमबार एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेन्टाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।
 

Read Full News

Loading