View More


भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना आशंकामा अस्पताल बन्द

Date : 2020-06-08 | Source : www.nepalipaisa.com

भक्तपुर अस्पतालमा आइतबार सुत्केरी ब्यथा लागेर भर्ना भएकी महिलाको ज्यान गएको छ । सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्दै आएकी ३६ वर्षीय ती महिलाको बच्चा जन्मिएको आधा घण्टामै मृत्यु भएको थियो । उनमा सामान्य रुघाखोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

Read Full News

Loading