View More


२४ घन्टामा थप ३१४ जनामा कोरोना : कुल संक्रमित संख्या ३,७६२ पुग्यो

Date : 2020-06-08 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा छ । यसैक्रममा सोमबार (२४ घण्टामा) थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले प्रेस ब्रिफिङमा मार्फत जानकारी गराएको छ ।

Read Full News

Loading