View More


भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

Date : 2020-06-09 | Source : www.nepalipaisa.com

भरतपुर अस्पतालको आइसीयूमा १ जना ६८ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका उनको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । 

Read Full News

Loading