View More


थप ३ सय २३ जनामा कोरोना पुष्टि, मृतक संख्या १५ पुग्यो

Date : 2020-06-09 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घन्टामा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै कुल संक्रमित संख्या ४ हजार ८६ जना पुगेको छ ।

Read Full News

Loading