View More


कोरोना भाइरसलाई जित्नेको संख्या ३६ लाख पुग्यो

Date : 2020-06-10 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७३ लाख २३ हजार ५१६ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख १३ हजार ७३१ पुगेको छ । हालसम्म ३६ लाख ३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading