View More


नेपालमा फेरि थपिए २७९ जना कोरोना संक्रमित

Date : 2020-06-10 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्ल्लो २४ घन्टामा फेरि २ सय ७९ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार कुल संक्रमितको संख्या ४३ सय ६४ जना पुगेको छ ।

Read Full News

Loading