View More


कोरोना संक्रमणको अवस्था कहाँ कस्तो ?

Date : 2020-06-11 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७४ लाख ५८ हजार ६४६ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख १९ हजार २० पुगेको छ । हालसम्म ३७ लाख ५१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 

Read Full News

Loading