View More


भारतमा एकैदिन १० हजार कोरोना संक्रमित थपिए, सबैभन्दा बढी महाराष्ट्र प्रभावित

Date : 2020-06-11 | Source : www.nepalipaisa.com

भारतमा एकैदिन करिब १० हजार जना कोरोना संक्रमित फेला परेका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ९ हजार ९९६ जना संक्रमित भएको पुष्टि भएको हो ।

Read Full News

Loading