View More


नेपालमाा थप २५० जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित कति ?

Date : 2020-06-11 | Source : www.nepalipaisa.com

नेपालमा बिहीबार थप २५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा यो तथ्यांक थपिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४६ सय १४ जना पुगेको छ ।

Read Full News

Loading