विश्वमा पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार नयाँ कोरोना संक्रमित थपिए
Date : 2020-06-12 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ३४१ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । जसमा ब्राजिल, अमेरिका र भारतका नागरिक सबैभन्दा धेरै छन् ।