View More


गण्डकी प्रदेशमा थपिए ३७ जना कोरोना संक्रमित

Date : 2020-06-12 | Source : www.nepalipaisa.com

शुक्रबार बिहान गण्डकी प्रदेशमा थप ३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिनेमा स्याङ्जाका २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा एक–एक रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुष छन् ।

Read Full News

Loading