View More


कोरोनाको पीसीआर परीक्षण गर्न २० निजी प्रयोगशालले देखाए इच्छा

Date : 2020-06-12 | Source : www.nepalipaisa.com

कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा ती मध्ये पीसीआर मेसिन भएका ९ वटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन् ।

Read Full News

Loading