Date : 2020-06-12 | Source : www.nepalipaisa.com
नेपालमा शुक्रबार (२४ घन्टा अवधिमा) ४ सय ४८ जनामाा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।