View More


कोरोना भाइरसलाई ३९ लाख ६६ हजारले पारे परास्त

Date : 2020-06-13 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७७ लाख ३९ हजार ४२४ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख २८ हजार ३३६ पुगेको छ । हालसम्म ३९ लाख ६६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading