View More


नेपालमा शनिबार २७३ जनामा कोरोना पुष्टि, थप २ को ज्यान गयो

Date : 2020-06-13 | Source : www.nepalipaisa.com

नेपालमा शनिबार (पछिल्लो २४ घण्टामा) थप २७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यससँगै कुल संक्रमितको संख्या ५३ सय ३५ जना पुगेको छ । अहिलेसम्म ९१३ जना उपचारपछि निको भएर घर फिर्ता भएका छन् ।

Read Full News

Loading