Date : 2020-06-14 | Source : www.nepalipaisa.com
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७८ लाख ३१ हजार ३३३ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ३२ हजार २०४ पुगेको छ । हालसम्म ४० लाख ३६ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।