View More


थप ४२५ जनामा कोरोना पुष्टि, ज्यान गुमाउने १९ पुगे

Date : 2020-06-14 | Source : www.nepalipaisa.com

नेपालमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । यसैक्रममा आइतबार (पछिल्लो २४ घन्टामा) थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या ५ हजार ७६० जना पुगेको छ । हालसम्म ९ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Read Full News

Loading