View More


विश्वभर २४ घन्टामा थप १ लाख ६० हजारलाई कोरोना संक्रमण

Date : 2020-06-15 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७९ लाख ९० हजार १९१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । थपिनेमा अमेरिका, ब्राजिल र भारतका सबैभन्दा धेरै रहेका छन् । 

Read Full News

Loading