View More


भारतमा दिनमै साढे ११ हजारमा कोरोना, संक्रमित ३ लाख ३२ हजार नाघे

Date : 2020-06-15 | Source : www.nepalipaisa.com

भारतमा सोमबार एक दिनमै ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार बिहानसम्ममा (एक दिनमा) ११ हजार ५०२ जना संक्रमित देखिएका हुन् । 

Read Full News

Loading