थप ४ सय ५१ जनामा कोरोना पुष्टि, कुल संख्या ६२ सय ११ पुग्यो
Date : 2020-06-15 | Source : www.nepalipaisa.com
नेपालमा सोमबार थप सोमबार ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यससँगै नेपालमा कुल ६२ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।