View More


कोरोना भाइरस संक्रमितको संख्या ८१ लाख कट्यो

Date : 2020-06-16 | Source : www.nepalipaisa.com

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८१ लाख १३ हजार ६७९ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख २० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ३९ हजार ८५ पुगेको छ । 

Read Full News

Loading