View More


थप ३८० जनामा कारोना पुष्टि, संक्रमित संख्या ६ हजार ५९१

Date : 2020-06-16 | Source : www.nepalipaisa.com

नेपालमा पछिल्लो २४ घन्टामा (मंगलबार) थप ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या ६ हजार ५९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

Read Full News

Loading