View More


कोरोना संक्रमणको अवस्था कहाँ कस्तो ?

Date : 2020-06-17 | Source : www.nepalipaisa.com

 विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ लाख ५७ हजार ८२५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ४० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख ४५ हजार ९८६ पुगेको छ ।

Read Full News

Loading