View More


भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २ हजारको ज्यान गयो

Date : 2020-06-17 | Source : www.nepalipaisa.com

काठमाडौं : भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा २ हजार ३ जनाको मृत्यु भएको छ । जुन अहिलेसम्मकै सर्वाधिक हो । यस्तै, त्यहाँ संक्रमितको संख्या ३ लाख ५४ हजार १६१ र मृतकको संख्या ११ हजार ९ सय २१ ज्ना पुगेको छ । भारतमा संक्रमणको सबैभन्दा धेरै तथ्यांक महाराष्ट्रमा छ ।

Read Full News

Loading